एनआरएन तान्जानियाको अधिवेशन सम्पन्न, थापा अध्यक्ष पदमा निर्वाचित

तान्जानियाको दारएससलाममा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा रोशन थापालाई छनोट गरेको छ भने उपाध्यक्षमा प्रेम गुरुङ र विनोद पटेल चयन भएका छन् । महसचिवमा भने पुष्पराज भट्टराईको पल्लाभारी भएको छ । अन्तर्राष्ट्रिय समिति सदस्यमा संजीत थापा तथा महिला संयोजकमा अन्जली … Continue reading एनआरएन तान्जानियाको अधिवेशन सम्पन्न, थापा अध्यक्ष पदमा निर्वाचित